वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको ३२ हाते रथ तीनधारा पाठशालामा निर्माण गर्दै गुठीयार । सात दिन अघिबाट निर्माण सुरू गरेको रथ भोलि बिहान सम्पन्न गरी अपरान्ह जात्रा सुरू हुनेछ । तस्बिरः रत्न श्रेष्ठ